नेपाल र नेपालीपन : जहाँ पनी, जहिले पनी !

विश्वको जुन कुनामा पुगेपनी नेपाली मन सँधै नेपाली हुन्छ नेपालीपन सँधै नेपाली हुन्छ ।

नेपाल, प्राकृतिक सौन्दर्य, ऐतिहासिक गाथा, र आध्यात्मिक विरासतले भरिपूर्ण एउटा अनुपम भूमि हो। विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि हरियाली पहाडहरू, बहुमूल्य जैविक विविधता, र मनमोहक उपत्यकासम्म नेपालले आफ्नै अनुपम पहिचान बोकेको छ। नेपालीहरू आफ्नो साहस, आत्मनिर्भरताको भावना, अतुलनीय मेहमाननवाजिता, र सहिष्णुताका लागि परिचित छन्। अनेक जाति, भाषा, र संस्कृतिको संगम भए पनि यहाँका जनता एकतामा बाँधिएका छन्। धार्मिक सहिष्णुता, अध्यात्मिक समृद्धि, र भगवानप्रति अटल भक्ति नेपालीहरूको विशेषता हो। मुक्तिनाथ देखी पशुपतिनाथ सम्म, मेची देखी महाकाली सम्म, हिमाल देखी तराई सम्म सर्वत्र वसुधैव कुटुम्बकम्‌को भावना राख्ने नेपाल र नेपाली सधैं शान्ति, प्रेम, र मानवताका प्रतिक बनेर उभिएका छन्। विश्वको जुन कुनामा पुगेपनी नेपाली मन सँधै नेपाली हुन्छ नेपालीपन सँधै नेपाली हुन्छ ।

Read Next

नेपालको झण्डा: गौरव, वीरता र शाश्वत अस्तित्वको प्रतीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Most Popular